२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:36 pm
Banner

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

सूचना प्रेस २०८० श्रावण २८ आइतबार ००:००, १३:३३ बजे १ मिनेट पढाइ

काठमाडौं । कक्षा १२ को परीक्षाको नतिजा प्रकाशन गर्ने तयारी अन्तिम अवस्थामा पुगेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले नतिजा सार्वजनिकको अन्तिम तयारी गरेको हो । उत्तरपुस्तिका परीक्षण सकिएर डाटा इन्ट्री गराउने काम पनि सम्पन्न हुन लागेको बोर्डले जनाएको छ ।

परीक्षा गत बैशाख २६ गतेदेखि सुरु भएर जेठ ५ गतेसम्म सञ्चालन भएको थियो । परीक्षामा ४ लाख ६७ हजार ३ सय ८९ विद्यार्थीहरुले फारम भरेका थिए ।

Tags :