२७ भदौ २०८३, शनिबार 1789240484
Banner

नेपाल–बंगलादेशबीचको विद्युत व्यापार चाँडै सुरु हुन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल र बंगलादेशबीचको विद्युत् व्यापार छिट्टै सुरु हुने बताएका छन् ।
शुक्रबार नेपाल विद्युत् प्राधिकरणको ३८ औं वार्षिकोत्सव कार्याक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

यसै वर्षायामभित्र नेपाल–बंगलादेश विद्युत व्यापार सुरू हुने गरी नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेकोउनको भनाइ छ ।
‘नेपाल, भारत र बंगलादेशका सम्बन्धित निकायहरूबीच सम्झौता हस्ताक्षरको अन्तिम तयारी भइरहेको छ,’ उनले भने,

अन्तरदेशीय प्रसारण संरचनाको निर्माणमा त्रिपक्षीय समझदारी जुटाइ उल्लेख्य परिमाणमा नेपाल–बंगलादेश विद्युत व्यापारलाई भविष्यमा क्रमशः बढावा दिँदै लैजाने परिस्थिति बनेको उनले बताए ।

Tags :