२८ जेष्ठ २०८३, बिहिबार 1781173347
Uncategorized

प्रतिनिधि सभाको आजको बैठक स्थगित

काठमाडौं– प्रतिनिधि सभाको आजको बैठक स्थगित भएको छ । विशेष कारणवश बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक पुस २२ गते बिहीबार दिउँसो १ बजे बोलाउनुभएको छ ।