९ असार २०८३, मंगलबार 1782242358
Banner

प्रतिनिधिसभाको बैठक बस्र्दै यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दै छन्।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिइने । कार्यसूची रहेको छ।

बैठकमा सभामुख देवराज घिमिरेले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यस्तै राष्ट्रिय सभाको बैठक पनि आजै दिउँसो १ बजेर १ मिनेटमा बोलाइएको छ।