८ मंसिर २०८१, शनिबार 1732404558
कला/साहित्य

भारतीय अभिनेता मिथुन चक्रवर्तीलाई मस्तिष्क घात

काठमाडौं । भारतीय अभिनेता मिथुन चक्रवर्तीलाई मस्तिष्क घात (ब्रेक स्ट्रोक) भएको खुलेको छ ।

मिथुनको कोलकाताको एक निजी अस्पतालमा उपचार भइरहेको छ । उनको हेरचाहमा धेरै चिकित्सकको टोली खटिएको छ ।

१० फेब्रुअरी बिहान छातिमा समस्या आएपछि ७३ वर्षीय अभिनेता चक्रवर्तीलाई एपोलो अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालमा भर्ना गरिएको भारतीय मिडियाहरुले जनाएका छन् । उनको कोलकाताको एक निजी अस्पतालमा उपचार भइरहेको छ ।