३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 2:30 pm
Uncategorized

डिभीको नतिजा सार्बजनिक, यसरी हेर्न सकिन्छ

सूचना प्रेस २०८१ बैशाख २३ आइतबार ००:००, ०६:४२ बजे १ मिनेट पढाइ

काठमाडौँ, २३ वैशाख । अमेरिकी डाइभर्सिटी भिसा (डिभी) २०२५ को नतिजा सार्बजनिक भएको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार शनिबार राति ९ बजे डिभीको नतिजा सार्बजनिक भएको छ ।

दुताबासले आफ्नो कनफरमेसन नम्बर  dvprogram.state.gov/ESC  मा गई नतिजा हेर्न सक्ने जनाएको छ । दुताबासका अनुसार यो नै डिभीको नतिजा थाहा पाउने यो एक मात्र तरिका भएको जानकारी दिएको छ ।