२९ भदौ २०८३, सोमबार 1789420241
Uncategorized

बालुवाटार जग्गा प्रकरणमा मुछिएका ३ सयभन्दा बढीलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका तीन सय जनाभन्दा बढीलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।