१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 10:45 pm
Banner

रामकुमारी झाँक्रीको आक्रोष, गठबन्धन सन्तोषजनक भएन एक दिन हिसाब हुन्छ

सूचना प्रेस २०७९ बैशाख १२ सोमबार ००:००, ०५:१५ बजे १ मिनेट पढाइ

काठमाडौं । सहरी विकास मन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले मध्यरातमा फेसबुक मार्फत गठबन्धन सन्तोषजनक र सम्मानजन नभएको दुखेसो पोखेकी छन् । देशैभर समाजवादीलाइ बाहिर राखेर कांग्रेसको माओवादीकोबीचमा मात्र गठबन्धन हुन थालेपछि झाँक्रीले यस्तो बताएकी हुन ।

आइतबार राति उनले सामाजिक सञ्जालमा लेखेकी छिन, ‘गठबन्धन सन्तोषजनक र सम्मानजन भएन। गठबन्नधनका दलहरूको विचमा हामीले आफै भित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौ। हाम्रा वार्ता सम्वादमा केही दम्भ देखियो। यो विचमा गठबंधनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाव मिलान गर्नुपर्ने छ। बस !’