१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 10:45 pm
Banner

एमालेबाट विराटगरको मेयरमा सागर र उपमेयरमा शिल्पा कार्की उम्मेदवार

सूचना प्रेस २०७९ बैशाख १२ सोमबार ००:००, ०८:४९ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेले विराटनगर महानगरपालिकामा नयाँ पुस्तालाई टिकट दिएको छ।

एमाले विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

सागर महानगर कमिटी अध्यक्ष हुन भने शिल्पा अनेमसंघ महानगर अध्यक्ष हुन्। एमालेले हेविवेट नेताहरुको दाबीलाई रोक्दै पपुलर उम्मेदवारलाई टिकट दिएको हो।