५ आश्विन २०८१, शनिबार 1726928347
Banner

एमालेबाट विराटगरको मेयरमा सागर र उपमेयरमा शिल्पा कार्की उम्मेदवार

काठमाडौं । नेकपा एमालेले विराटनगर महानगरपालिकामा नयाँ पुस्तालाई टिकट दिएको छ।

एमाले विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा निराला कार्कीलाई उम्मेदवार बनाएको महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

सागर महानगर कमिटी अध्यक्ष हुन भने शिल्पा अनेमसंघ महानगर अध्यक्ष हुन्। एमालेले हेविवेट नेताहरुको दाबीलाई रोक्दै पपुलर उम्मेदवारलाई टिकट दिएको हो।