१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 10:45 pm
Banner

एमाले पोखराको मेयरमा कुष्ण थापालाई टिकट

सूचना प्रेस २०७९ बैशाख १२ सोमबार ००:००, ०८:५३ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेले पोखराको मेयर उम्मेदवार परिवर्तन गरेको छ ।

पोखराको मेयरमा प्रस्ताविक दीपक पौडेलको विवादित सीसीटीभी फुटेज बाहिरिएपछि कृष्ण थापालाई टिकट दिइएको छ ।

थापा प्रदेश सभा सांसद हुनुहुन्छ ।