२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 3:06 pm
Banner

कुन पालिकामा कति उमेदवार ? (सूचीसहित)

सूचना प्रेस २०७९ बैशाख १५ बिहिबार ००:००, २१:३० बजे १ मिनेट पढाइ

काठमाडौं । स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांकअनुसार प्रमुखमा तीन हजार ५१८, उपप्रमुखमा दुई हजार १७४ जनाको मनोनय दर्ता भएको छ ।

यसैगरी अध्यक्षमा तीन हजार ३९२, उपाध्यक्षमा दुई हजार ४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ ।

कुन पालिकामा कति उमेदवार ?