७ जेष्ठ २०८३, बिहिबार 1779417458
Banner

नेपाल प्रहरीका ३७ डीएसपीको एसपीमा बढुवा को कहाँ ? (सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका ३७ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को प्रहरी उपरीक्षक (एसपी) पदका निम्ति सिफारिस भएको छ । 

प्रहरी नियमावली, २०७१ को नियम २७ को उप–नियम (४०) अनुसार हिजो शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूको बढुवा सिफारिस गरेको हो । 

475009577_584699081031599_6034415217931315180_n-1737769472.jpg
474773613_801916225431455_5327509856988704642_n-1737769471.jpg
474105521_1246609143076244_6284289944305386362_n-1737769471.jpg