४ आश्विन २०८१, शुक्रबार 1726836767
पालिका

विकास र समृद्धिका लागि काठमाडौं २ मा मेरो उम्मेदवारी : राजेन्द्र श्रेष्ठ

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन आउन अब ५ दिन मात्र बाँकी छ । ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा राजेन्द्र श्रेष्ठ काठमाडौं महानगरपालिका वडा नं २ को वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । घरदैलो अभियानमा खटिनुभएका श्रेष्ठले आफुले चुनाब जिते सुविधासम्पन्न वडा बनाउने बताउनुभएको छ ।

उहाँले काठमाडौंको फोहोर व्यवस्थापन गर्दै हरियाली प्रबद्र्धनका लागि जोड दिने बताउनुभएको छ । विकास र समृद्धिका लागि काठमाडौं २ मा आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।