२८ कार्तिक २०८३, शनिबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 12:53 am
Banner

एकीकृत समाजवादीका नेता माओवादीमा प्रवेश

सूचना प्रेस २०८२ असार १४ शनिबार ००:००, १६:४७ बजे १ मिनेट पढाइ

काठमाडौँ । एकीकृत समाजवादीका नेता इन्जिनियर महेन्द्रबहादुर कार्की नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

कार्कीलाई भक्तपुरमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गरेका हुन्। कार्की विगत ५० वर्षदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय छन् । उनी समाजसेवामा संलग्न रहँदै आएका छन् ।