७ जेष्ठ २०८३, बिहिबार 1779396458
Banner

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, पाइलट सकुशल

काठमाडौं । सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ ।

ल्याण्ड गर्ने क्रममा चिप्लिएर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले जानकारी दिइन् ।

उनका अनुसार हेलिकप्टरमा यात्रु थिएनन् । पाइलटको उद्धार गरिएको पाण्डेले जानकारी दिइन् । घटनाको थप विवरण आउन बाँकी छ ।