२८ जेष्ठ २०८३, बिहिबार 1781171679
Banner

एमाले अध्यक्ष ओलीले भने, ‘जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले माओवादीसँग एकताको तयारी गरिरहँदा एमाले अध्यक्ष केपी ओलीले सबैलाई ‘आफ्नै घर फर्किन’ अपिल गरेका छन् ।

ओलीले भनेका छन्, ‘विगतमा नेकपा (एमाले)को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नु भएका सबै नेता(कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु । जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस् । यो घर तपाईंहरूको पसिना र रगतले बनेको हो ।’

यस्तो छ उनको स्टयाट्स