४ भदौ २०८३, बिहिबार 1787274861
उपत्यका विशेष प्रदेश कमिटीको नेतृत्व सर्वसम्मत चयन गर्न ओलीको निर्देशन
  सूचना प्रेस  6 October, 2023

इरानको जेलमा रहेकी महिला अधिकारकर्मी नर्गिसलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । इरानी महिलाको पक्षमा निरन्तर आवाज उठाएकी मानवअधिकार अभियन्ता नर्गिस मोहम्मदीलाई यस वर्षको नोबेल शान्ति पुरस्कार दिइने भएको छ

  सूचना प्रेस  6 October, 2023

कक्षा १२ उत्तीर्ण विद्यार्थी सीपमा पोख्त हुने शिक्षा नीति हुनुपर्छ…

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले विद्यालय शिक्षा विधेयकलाई संसोधन गर्दा १२ कक्षा उत्तिर्ण भएको विद्यार्थी सिपमा पोख्त

  सूचना प्रेस  6 October, 2023

संयमता अपनाउन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अपिल (सन्देशसहित)

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संयम अपनाउन सबैलाई अपिल गरेकी छन् । शुक्रबार पूर्वराष्ट्रपति भण्डारीले एक सन्देश जारी गर्दै आमसमुदायलाई

  सूचना प्रेस  6 October, 2023

अर्थतन्त्र बजारमा हल्ला गरेजस्तो छैन : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले बजारमा हल्ला भएजस्तो अर्थतन्त्र डामाडोल नभएको बताएका छन्। शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा उनले

  सूचना प्रेस  6 October, 2023

५ लाखसम्म बचतको बीमा (सुरक्षण) गर्न राष्ट्रबैंको निर्देशन

काठमाडौं । नेपाल राष्ट्रबैंकले बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणले राखेको ५ लाखसम्म बचतको बीमा (सुरक्षण) गर्नुपर्ने व्यवस्था गरेको छ ।

  सूचना प्रेस  6 October, 2023

संघीय निजामती विधेयकप्रति आपत्ति जनाउँदै स्थानीय तहका कर्मचारी आन्दोलनमा

काठमाडौं । संघीय निजामती विधेयकप्रति आपत्ति जनाउँदै स्थानीय सेवाका कर्मचारीले अत्यावश्यक सेवाबाहेकका अन्य सेवा रोकेका छन् । शुक्रबारदेखि उनीहरुले अत्यावश्यकबाहेकका

  सूचना प्रेस  6 October, 2023

राप्रपाका राजेन्द्र लिङ्देनको अभिव्यक्ति रेकर्डबाट हटाउन माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ज्ञानेन्द्र शाहलाई राजा भनेपछि आपत्ति जनाएका छन् ।

  सूचना प्रेस  6 October, 2023

नेपाली सेनाको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा नेपाली सेनाको ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ। बिहीबार राति साढे ७ बजे काठमाडौं‌ महानगरपालिका–२८

  सूचना प्रेस  6 October, 2023

१९औँ एसियन गेम्स भारत फाइनलमा प्रवेश

काठमाडौं । एसियन गेम्सको पुरूष क्रिकेटमा भारत फाइनल प्रवेश गरेको छ। शुक्रबार हाङझाउमा भएको खेलमा बंगलादेशलाई हराउँदै भारत फाइनलमा प्रवेश