२२ असार २०८३, सोमबार 1783340013
नागरिकता विधेयक, रेशम चौधरीलगायत विषयमा सभापतिले एक्लै निर्णय गर्नुभएको हो: गगन थापा
  सूचना प्रेस  2 June, 2023

सिटिइभिटीको गाडी सुनकोशीमा खस्यो, तीन जना कर्मचारी बेपत्ता

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यवशायीक तालिम परिषद (सिटिइभिटी)को गाडी सिन्धुलीमा दुर्घटना हुँदा तीन जना कर्मचारी बेपत्ता भएका छन् ।

  सूचना प्रेस  2 June, 2023

प्रधानमन्त्री दाहाल इन्दोरमा

इन्दोर-भारतको चारदिने औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज विशेष विमानमार्फत इन्दोर पुग्नुभएको छ । इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा

  सूचना प्रेस  2 June, 2023

परिस्थिति बिग्रेला जस्तै भईसकेको थियो, मोदीजीसँग तीनपटक वार्तागरेपछि सम्हालियो :…

नयाँ दिल्ली — प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणका क्रममा कुरा बिग्रेला बिग्रेलाजस्तो भएर सम्हालिएको बताएका छन् । शुक्रबार बिहान नयाँदिल्लीमा

  सूचना प्रेस  2 June, 2023

सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला १ लाख १३ हजार ३…

काठमाडौँ । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा

  सूचना प्रेस  2 June, 2023

भारतले जारी गरेको नक्साको प्रतिवाद गर्न ओलीको निर्देशन

काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपालको भू-भागसहितको नक्सा संसदमा राखेपछि त्यसको प्रतिवाद गर्न निर्देशन दिनुभएको छ ।  हिजो

  सूचना प्रेस  2 June, 2023

ऊर्जा व्यापारमा ‘ब्रेक थ्रु’ भयो : प्रधानमन्त्री दाहाल

नयाँ दिल्ली । भारतको भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भ्रमण ऐतिहासिक रहेको बताउनुभएको छ । नयाँ दिल्लीस्थित आफू बसेको होटल

  सूचना प्रेस  2 June, 2023

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्र्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा बिहान साढे ११ बजे सचिवालय बैठक बस्ने

  सूचना प्रेस  2 June, 2023

दरबार हत्याकाण्ड भएको आज २२ बर्ष पुरा, अझै खुलेन रहस्य

काठमाडौं । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २२ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन

  सूचना प्रेस  2 June, 2023

पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित तीन जनाको आज बयान हुँर्दै

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित तीन जनाको आज बयान हुने भएको छ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र बिहीवार