२ मंसिर २०८३, बुधबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 4:24 am
संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
  सूचना प्रेस  20 July, 2026

सबै दल एउटै सरकारमा बस्नुपर्छ भन्ने मान्यता कांग्रेसको होइन :…

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार सञ्चालनका विषयमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको बताएका छन् ।

  सूचना प्रेस  20 July, 2026

कांग्रेसभित्रको संवाद सकारात्मक निष्कर्षमा पुग्नेमा उपसभापति शर्मा विश्वस्त

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको आगामी १५ औँ महाधिवेशनका लागि पार्टीभित्र बृहत् छलफल र संवाद भइरहेको जानकारी दिएका

  सूचना प्रेस  20 July, 2026

जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री…

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालमा जलवायु स्मार्ट कृषि विस्तारको लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएकी छन्

  सूचना प्रेस  20 July, 2026

अर्थमन्त्रीलाई बाइपास गर्दै अघि बढे प्रधानमन्त्री बालेन, आज शेयर बजारबारे…

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई लगातार बाइपास गर्दै प्रधानमन्त्री बालेन्द्र साह (बालेन) आर्थिक क्षेत्रसँग प्रत्यक्ष संवादमा सक्रिय देखिएका छन्

  सूचना प्रेस  20 July, 2026

फिस्लिङमा पहिरो खस्दा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको छ । आज बिहान

  सूचना प्रेस  20 July, 2026

अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वकप फुटबलको विश्वविजेता

काठमाडौं। फिफा विश्वकप २०२६ को उपाधि स्पेनले जितेको छ। भर्खरै सम्पन्न खेलमा अर्जेन्टिनालाई १–० ले हराउँदै स्पेन दोस्रोपटक च्याम्पियन बनेको

  सूचना प्रेस  20 July, 2026

बर्डफ्लुका कारण जावलाखेल चिडियाखानालाई तीन करोड घाटा

काठमाडौँ, ४ साउन : ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि २७ दिनसम्म चिडियाखाना बन्द गर्नुपर्दा रु तीन करोड

  सूचना प्रेस  20 July, 2026

विश्वकप २०२६ः मध्यान्तरसम्मको खेल बराबरीमा सकियो

काठमाडौँ, ४ साउनः साविक विजेता अर्जेन्टिना र युरोपेली च्याम्पियन स्पेनबीचको फिफा विश्वकप २०२६ को उपाधि भिडन्तको मध्यान्तरसम्मको खेल गोलरहित बराबरीमा

  सूचना प्रेस  19 July, 2026

प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत नै संसद्‌लाई समावेशी बनाउनेबारे बहस गरौँ…

काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगन थापाले समावेशिता लोकतन्त्रको खम्बा भएको चर्चा गर्दै यसलाई कमजोर बनाउने कुनै पनि प्रयास कांग्रेसलाई