९ आश्विन २०८३, शुक्रबार 1790367952
सवै स्थानिय तहले आज बजेट ल्याउँदै, काठमाडौं महानगरपालिकाको बजेट २५ अर्बभन्दा बढि
  सूचना प्रेस  23 June, 2022

असर्फीको मूल्य बढ्यो

काठमान्डौ: नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । आज नेपाल राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै

  सूचना प्रेस  23 June, 2022

ठूलो महानगरको ठूलै आकारको बजेट

काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि रु २५ अर्ब बढीको बजेट ल्याउने तयारी गरेको छ । कामपाले चालु

  सूचना प्रेस  23 June, 2022

बजेट बनाउँदै सर्लाहीका स्थानीय निकाय

सर्लाहीका २० वटै स्थानीय निकाय बजेट निर्माणमा जुटेका छन् । आर्थिक वर्ष २०७९÷८० को वार्षिक बजेटमा समुदायको योजना समावेश गर्ने

  सूचना प्रेस  23 June, 2022

बढ्यो सुनको मूल्य

काठमान्डौ: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९७ हजार ५०० पुगेको छ । पहेँलो

  सूचना प्रेस  23 June, 2022

सडक ट्रयाक खोलेको २८ वर्षपछि कालोपत्र

स्याङ्जाको गल्याङ र चापाकोटलाई जोड्ने सडक ट्रयाक खोलेको २८ वर्षपछि कालोपत्र भएको छ ।

  सूचना प्रेस  23 June, 2022

स्वास्थ्य बीमा कार्यक्रम धमाधम बन्द गर्दै अस्पतालहरू

काठमाडौं- ठूला-ठूला अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन नगर्ने भएका छन । स्वास्थ्य बीमा बोर्डले उपचारबापत रकम उपलब्ध नगराएको भन्दै स्वास्थ्य बीमा

  सूचना प्रेस  22 June, 2022

बढ्न थाल्यो विद्युतीय गाडीको आयात

काठमाडौँ: पछिल्लो समय नेपालमा विद्युतीय गाडीको आयातमा वृद्धि हुन थालेको छ । गत वर्षसम्म न्यून मात्रामा आयात हुने गरेको विद्युतीय

  सूचना प्रेस  22 June, 2022

अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि हुँदा नेपालमा पनि बढाउनुप¥यो : आपूर्तिमन्त्री बडू

काठमान्डौ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको प्रस्ट

  सूचना प्रेस  22 June, 2022

मालबाहक सवारीसाधनलाई अनिवार्य भारमापन गर्न निर्देशन

पनौती नगरपालिकाले बनेपा–पनौती सडक भएर आवातजावत गर्ने मालवाहक सवारीसाधनलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ । मालवाहक सवारीसाधनका लागि नगरको