४ भदौ २०८३, बिहिबार 1787273139
प्रशासनले तीनकुनेमा आन्दोलन गर्न दिन्छु भनेर अन्तिममा दिएन : प्रसाई
  सूचना प्रेस  24 November, 2023

भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न परामर्श सेवा

काठमाडौं । भूकम्पपीडितको मानसिक समस्या पहिचान गर्न रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाले एकीकृत स्वास्थ्य घुम्ती शिविरमार्फत परामर्श सेवा प्रवाह गरिरहेको छ

  सूचना प्रेस  24 November, 2023

नेपाल–भारतका सैनिक सम्मिलित संयुक्त अभ्यास सुरु

काठमाडौं । भारतको पिथौरागढमा नेपाली सेना र भारतीय सेनाको संयुक्त अभ्यास शुरु भएको छ । सूर्य किरण नाम दिइएको सो

  सूचना प्रेस  24 November, 2023

हस्पिटलमा बालक मृत्यु प्रकरण : प्रहरीकै रोबहरमा मिलापत्र भएको खुलासा

काठमाडौं । जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण प्रहरीकै रोहबरमा मिलापत्र भएको खुलासा भएको छ । बिहीबार बिहान करिब

  सूचना प्रेस  24 November, 2023

दुर्गा प्रसाईंलाई सुनिल शर्माको साथ, बल्खुका घाइतेको केएमसी अस्पतालले निःशुल्क…

काठमाडौं । गणतन्त्रको विकल्पको माग गर्दै दुर्गा प्रसाईंको अगुवाईमा भएको प्रदर्शनका क्रममा घाइते भएकाको काठमाडौं मेडिकल कलेज (केएमसी) ले निःशुल्क

  सूचना प्रेस  24 November, 2023

दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन, जबरजस्ती गरे कारबाही…

काठमाडौं :  जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियानलाई तीनकुनेमा कार्यक्रम गर्नका लागि अनुमति नदिएको

  सूचना प्रेस  24 November, 2023

नेपाली सेनाद्वारा ठूलो संख्यामा दरखास्त आव्हान

काठमाडौँ–नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले सैन्य तथा विभिन्न

  सूचना प्रेस  24 November, 2023

गाजामा युद्धविराम, बन्धक रिहाइ आजदेखि हुने

एजेन्सी । गाजा युद्धविराम र बन्धक रिहाई शुक्रबार बिहान शुरु हुने कतारको विदेश मन्त्रालयका प्रवक्ताले बताउँनु भएको छ । ूयुद्धविराम

  सूचना प्रेस  24 November, 2023

सात जना मृत अवस्थामा फेला

काठमाडौँ-काठमाडौँ महानगरपालिका–१५ सानोभ¥याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रविन अधिकारी बुधबार मृत अवस्थामा फेला परेको प्रहरी प्रधान

  सूचना प्रेस  24 November, 2023

गरिमा विकास बैंक १७औं वर्षमा प्रवेश

काठमाडौँ : गरिमा विकास बैंक लिमिटेडले आज अर्थात मंसिर ७ गते आफ्नो स्थापनाकालको १६औं बर्ष पूरा गरि १७औं बसन्तमा प्रवेश