१० भदौ २०८३, बुधबार 1787809264
कल्याणपुरका नगरप्रमुख साह एक लाख घुस रकमसहित पक्राउ
  सूचना प्रेस  13 July, 2025

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ७३ लाखको बजेट

काठमाडौं- काठमाडौं महानगरपालिकाले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट ल्याएको छ । राष्ट्रिय सभागृहमा बसिरहेको गरसभा बैठकमा उपमेयर सुनिता डंगोलले

  सूचना प्रेस  13 July, 2025

काठमाडौं महानगरपालिकाले आज बजेट ल्याउँर्दै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज बजेट ल्याउँदै छ। शुक्रबार बसेको महानगर कार्यपालिकाको बैठकबाट बजेट ल्याउन आज दिउँसो २ बजे बस्ने

  सूचना प्रेस  11 July, 2025

काठमाडौँ महानगरपालिकाको बैठक आज बस्र्दै

काठमाडौं । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आज बस्ने भएको छ । मेयर बालेन शाहले दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको

  सूचना प्रेस  10 July, 2025

सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार…

भक्तपुर। सूर्यविनायक नगरपालिका–८ जगातीचोकमा सञ्चालित सूर्यविनायक नगर अस्पताललाई बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ५० शय्यामा विस्तार गरेको छ । प्रदेश

  सूचना प्रेस  9 July, 2025

व्यास नगरपालिकाको एक अर्ब ८१ करोडको बजेट पारित

काठमाडौं । तनहुँको व्यास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट पारित गरेको छ । नगरपालिकाको आज आयोजित ४३ औँ

  सूचना प्रेस  30 June, 2025

नागार्जुनका मेयरलाई ८ वर्ष कैद सजाय

काठमाडौँ-  नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा विशेष अदालतले दोषी ठहर गर्दै ८ वर्ष ३ महिनाको कैद सजाय

  सूचना प्रेस  29 June, 2025

रामकोट सडकमा रुखसँगै उम्रिएको आशा

धादिङ। पानीमा हिलो, घाममा धुलो । वर्षैभरि हिलाम्मे र धुलाम्मे । स्थानीयलाई सधैँको सास्ती हुन्थ्यो । रामकोट सडकको यो कहानी

  सूचना प्रेस  24 June, 2025

वीरेन्द्रनगरले ल्यायो ४ अर्ब ३८ करोड बजेट

सुर्खेत–कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/२०८३ को लागि रु. ४ अर्ब ३८ करोड २७ लाख १५ हजार

  सूचना प्रेस  24 June, 2025

 नमोबुद्ध नगरपालिकाले ल्यायाे ८० करोड ७३ लाख बढीकाे बजेट

काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ८० करोड ७३ लाख २३ हजार रुपैयाँको बजेट ल्याएकाे छ । नमोबुद्धले