२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:11 pm
समाचार

पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

सूचना प्रेस २०८२ चैत्र १९ बिहिबार ००:००, १२:१४ बजे १ मिनेट पढाइ

काठमाडौँ : पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । बिहीबार ९चैत १९० बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

पारस शाहलाई नियमित स्वास्थ्य जाँचका लागि अस्पताल ल्याइएको हो। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा परीक्षण भइरहेको जनाइएको छ।