२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 5:22 pm
खेलकुद

गुलशन झाले दिलाए नेपाललाई तेस्रो सफलता

सूचना प्रेस २०८० चैत्र १२ सोमबार ००:००, १४:०० बजे १ मिनेट पढाइ

काठमाडौँ । आयरल्यान्ड ‘ए’ विरुद्ध पहिलो अभ्यास खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

गुलशन झाले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् । उनले छैठौँ ओभरको तेस्रो बलमा आयरल्यान्डका खेलाडी मोर्गन टपिङलाई बोल्ड आउट गराए । उनी शुन्य रनमा आउट भए ।

ताजा स्थितीमा आयरल्यान्डले ६.५ ओभरमा तीन विकेट गुमाएर ४३ रन बनाएको छ ।