२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 10:36 am
Uncategorized

बबई गाउँपालिकाको दशौँ गाउँ सभा सुरु

सूचना प्रेस २०७८ पुस २१ बुधबार ००:००, ०९:२९ बजे १ मिनेट पढाइ

दाङ । बबई गाउँपालिकाको दशौँ गाउँ सभा आजदेखि सुरु भएको छ । 

गाउँपालिकाले हिउँदे अधिवेशनका रुपमा दशौँ गाउँ सभा आजदेखि सुरु गरेको हो । 

बर्षे अधिवेशनमा छुटेका तथा कार्य सञ्चालनका लागि जारी गर्नुपर्ने कानुन, नियम तथा विधेयक पास गर्न गाउँपालिकाको दशौँ गाउँ सभा सुरु भएको हो । 

पहिलो दिन आज विधायन समितिका संयोजक महावीर चौधरीले बबई गाउँपालिकाको भूमि विधेयक प्रस्तुत गर्नुभएको थियो ।