२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 10:26 am
समाचार

प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना

सूचना प्रेस २०८१ चैत्र १७ सोमबार ००:००, ०७:०२ बजे १ मिनेट पढाइ

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना व्यक्त गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकबाट उहाँले एक महिना लामो रमादान (रोजा व्रत) पूरा भएको खुसीयालीमा इस्लाम समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्रीले ओलीले सामाजिक सञ्जालमार्फत ‘ईद पर्वको अवसरमा सबैलाई शुभकामना !’ लेख्नुभएको छ ।