१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 11:10 pm
मनोरञ्जन

महाशिवरात्रिमा ड्रोनबाट यस्तो देखियो पशुपतिनाथ

सूचना प्रेस २०८२ फाल्गुन ३ आइतबार ००:००, १०:३९ बजे १ मिनेट पढाइ

काठमाडौं । फागुन कृष्ण चतुर्दशीका अवसरमा आज देशभर महाशिवरात्रि पर्व श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ । सोही अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि दर्शनार्थी, साधुसन्त र तीर्थयात्रीहरूको चहलपहल बढेको छ । आजको दिन भगवान् शिवको पूजा, आराधना गरेर व्रत बस्ने चलन रहेको छ । यस दिनलाई विशेष गरी दुःखी, कष्टपूर्ण जीवन बिताइरहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने दिनका रुपमा पनि लिइन्छ ।