२८ कार्तिक २०८३, शनिबार Sunday, 15 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 1:45 am
समाचार

हङकङका महावाणिज्यदूत लेखकलाई सरकारले फिर्ता बोलायो

सूचना प्रेस २०८३ बैशाख ११ शुक्रबार ००:००, १८:११ बजे १ मिनेट पढाइ

काठमाडौं : सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत डा. लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउनेगरी उनलाई फिर्ता बोलाउने निर्णय भएको पनि जानकारी दिए।