२८ कार्तिक २०८३, शनिबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२८ कार्तिक २०८३, शनिबार 11:17 pm
समाचार

सुकुमवासीहरुलाई दशरथ रंगशाला लगिने

सूचना प्रेस २०८३ बैशाख १२ शनिबार ००:००, १२:२५ बजे १ मिनेट पढाइ

काठमाडौँ : सुकुमवासी बस्तीका बासिन्दाहरुलाई दशरथ रंगशाला लगिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमौंका सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसालका अनुसार सुकुमवासी बस्तीबाट हटाइएका वासिन्दालाई सुरुमा रंगशाला लगिने भएको हो ।

उनका अनुसार अहिले रंगशाला लाने काम पनि भइरहेको छ । रंगशाला लगेर को वास्तविक सुकुमवासी हो भन्ने पहिचान भएपछि वास्तविक सुकुमवासीलाई अहिले अस्थायी रुपमा होल्डिङ सेन्टरमा लगेर राखिनेछ ।