१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 12:11 am
प्रदेश

सप्तरीमा भारी वर्षा

सूचना प्रेस २०७९ असार ७ मंगलबार ००:००, ०६:१६ बजे १ मिनेट पढाइ

काठमाडौं । सप्तरीको बरमजिया, फत्तेपुर लगायत आसपासको केही स्थानमा ठूलो वर्षा भएको छ ।

भारी वर्षाका कारण माउली, खाडो र त्रियुगालगायतका साना नदीहरूमा आकस्मिक बाढी भएको छ ।

मंगलवार बिहान १ बजे मौसम तथा जलविज्ञान विभागले विहान ६ बजेसम्मका लागि सतर्क रहन सुझाव दिएको थियो ।