२७ भदौ २०८३, शनिबार 1789271298
Banner

चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी आज स्वदेश फर्कँदै

काठमाडौं । आफनो चार वर्ष कार्यकाल पूरा गरी नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी आज स्वदेश फर्कँदै हुनुहुन्छ । नेपालका लागि नयाँ अमेरिकी राजदूतमा डिन थम्प्सन नियुक्त हुनुभएपछि बेरी स्वदेश फर्किन लाग्नुभएको हो।

अमेरिकी बिदेश मन्त्रालयका अनुसार शुक्रवार थम्प्सन नियुक्ती भएसँगै आफनो चार वर्ष कार्यकाल पूरा गरी र्‍यान्डी बेरी फकिन लाग्नुभएको हो । थम्प्सन कहिले नेपाल आउने हो ? त्यो भने टुंगो लागेको छैन ।