१ भदौ २०८३, सोमबार 1786992964
अरुण तेस्रो प्रवेश मार्गमा आन्दोलन गर्न नपाइने सर्वोच्च अदालतको निर्णय
  सूचना प्रेस  6 January, 2024

राष्ट्रियसभा निर्वाचन : सत्तारूढ दलबीच नै सिट बाँडफाँट हुने

काठमाडौँ : राष्ट्रियसभा सदस्य निर्वाचनमा कुन दललाई कति स्थान दिने निष्कर्ष आज साँझ हुने सत्तारूढ दलको बैठकले निकाल्ने भएको छ

  सूचना प्रेस  6 January, 2024

गोविन्द केसीसहित ७ जना प्रकाउ

काठमाडौं । प्राडा गोविन्द केसीसहित ७ जनालाई माइतीघरबाट प्रहरीले प्रकाउ गरेको छ। निषेधाज्ञा तोड्ने प्रायस गरेपछि उनीहरूलाई प्रहरीले प्रकाउ गरेको

  सूचना प्रेस  6 January, 2024

डेडिकेटेड र ट्रंक लाइनबीचको विवाद समाधान गर्न न्यायिक आयोग बनाऔँ…

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायी र नेपाल विद्युत प्राधिकरण बीचको विवाद समाधानका लागि न्यायिक

  सूचना प्रेस  6 January, 2024

बरहथवामा कर्फ्यु हट्यो, निषेधाज्ञा भने जारी

काठमाडौँ । सर्लाहीको बरहथवामा कर्फ्यु सकिएको छ भने निषेधाज्ञा जारी छ । बरहथवा ६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा

  पुष्कर कडेल  6 January, 2024

शिक्षा भविष्यउन्मुख अर्थात युवामैत्री किन बनाउने ?

“भविष्यउन्मुख शिक्षाले मात्र देशका लागि असल नागरिक तयार गर्न सक्छ। ती नागरिक युवा अनि सकारात्मक र रचनात्मक मनस्थितिका देशभित्रै सक्रिय

  राजु महत  6 January, 2024

निर्लज्ज सत्ता र विवश युवा

उसले तिम्रो गद्यिखोजेको थिएनउसले तिम्रो राजनीतिखोसेको थिएनउसलाई तिम्रो घृणित अनुहारहेर्ने मन थिएनतिम्रो फोस्रो भाषणसुन्ने मन थिएनउसको केही थिएनउसको देश त

  सूचना प्रेस  5 January, 2024

बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । नगर अस्पतालको विषयमा विवाद हुँदा

  सूचना प्रेस  5 January, 2024

एमालेले राष्ट्रियसभाको १९ वटै सिटमा उम्मेदवारी दिने

काठमाडौं । नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनमा १९ वटै सिटमा उम्मेदवारी दिने भएको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको

  सूचना प्रेस  5 January, 2024

उपकुलपतिको विज्ञापनमा पूर्वपदाधिकारीको अनुभव हटाएर अर्को सूचना जारी गर्न प्रधानमन्त्रीको…

काठमाडौं। प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयले उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका प्रावधान सच्चाउन