१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 1:11 am
कला/साहित्य

सम्पत्ति शुद्धीकरण मुद्दामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई दुई सय करोडको जमानत

सूचना प्रेस २०७९ कार्तिक २९ मंगलबार ००:००, १९:४० बजे १ मिनेट पढाइ

दुई सय करोड भारतीय रुपैया बराबरको सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतले चर्चित बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजलाई जमानत दिएको छ।

सोमबार पटियाला हाउस अदालतले २ लाख भारुको व्यक्तिगत धरौटी र सोही रमक बराबरको सुरक्षा धरौटीमा जमानत दिन आदेश दिएको हो । यो आदेश सँगै अब उनी विदेश जान पाउने भएकी छन् ।