१९ कार्तिक २०८३, बिहिबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 1:12 am
कला/साहित्य

रेखा थापाले चुनाव हारिन

सूचना प्रेस २०७९ मंसिर ९ शुक्रबार ००:००, १९:४४ बजे १ मिनेट पढाइ

काठमाडौं । मोरङ क्षेत्र नं.३ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नुभएकी अभिनेत्री रेखा थापाले चुनावमा पराजय भोग्नुपरेको छ ।

कांग्रेसका उम्मेदवार सुनिल शर्मा भारी मतसहित विजयी बनेपछि नायिका थापा पराजित हुनुपरेको हो ।