२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 10:03 am
Banner

पेट्रोलमा ५ र मट्टीतेल तथा डिजलमा ३ रुपैयाँ मूल्य घट्यो

सूचना प्रेस २०८१ श्रावण ३१ बिहिबार ००:००, २०:२६ बजे १ मिनेट पढाइ

काठमाडौँ : नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। 

निगलमले पेट्रोलमा ५ र मट्टीतेल तथा डिजलमा ३ रुपैयाँ मूल्य घटाएको हो। गएराती १ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जानकारी दिएको छ।