
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा स्वीकृत गरेका छन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राजीनामा स्वीकृत

काठमाडौं । जेनजी आन्दोलन देशभर नियन्त्रणबाहिर गएको छ । प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन छिरेर तोडफोड र आगजनी गरेका छन् ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेनजीको आव्हानमा भएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्रीले राजीनामाको घोषणा गरेका

काठमाडौं । प्रदर्शनकारीहरुले बालकोटस्थित मोहनबहादुर बस्नेतको निवासमा आगजनी गरेका छन् । भक्तपुरको बालकोटस्थित बस्नेत निवासमा आन्दोलनकारीले आगजनी गरेका हुन् ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रुपमा बन्द गरिएको छ । गोठाटारसहितका क्षेत्रमा आगलागीका घटना भइरहेकोले हवाई सुरक्षा प्रतिकुल बन्दै

काठमाडौं, २४ भदौ । नेपाली सेनाले मन्त्रिहरूलाई सुरक्षित स्थानमा सारेको छ । ललितपुरको भैंसेपाटीस्थित मन्त्री क्वार्टरमा पुगेर हेलिकप्टरबाट मन्त्रीहरूलाई सुरक्षित

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापा निवासमा आगजनी गरिएको छ। जेनजी आन्दोलनमा सहभागी युवाले रातोपुलस्थित थापाको निवासमा पुगेर तोडफोड

काठमाडौं । बालकोटस्थित प्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा आगजनी भएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरूले मन्त्री क्वार्टरमा आगजनी

काठमाडौं । भक्तपुरको बालकोटमा गोली चलेको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी