१२ कार्तिक २०८३, बिहिबार 2:23 am
सन नेपाल लाइफद्वारा एएमएल/सीएफटीसम्बन्धी प्रशिक्षण सम्पन्न
  सूचना प्रेस  20 May, 2026

दुर्गा प्रसाईलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेश गर्न सर्वोच्चको…

काठमाडौं । मेडिकल व्यवसायी तथा अभियान्ता दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्रमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ

  सूचना प्रेस  20 May, 2026

सीमा विवादमा कुटाकुट हुँदा घाइते भएकालाई हेलिकोप्टरबाट सुर्खेत ल्याइयो

बाजुरा । बाजुराको हिमाली गाउँपालिकाको रानीसैनमा सीमा विवाद हुँदा हुम्लाका स्थानीयको आक्रमणबाट घाइते भएका चारजनालाई हेलिकोप्टरमार्फत उद्धार गरिएको छ ।

  सूचना प्रेस  20 May, 2026

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सुनसरी : कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी इटहरी उपमहानगरपालिका-७ बस्ने ४१ वर्षीय दिनेश चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

  सूचना प्रेस  20 May, 2026

श्रम संस्कृति पार्टीले आज पनि सदनमा गर्‍यो विरोध

काठमाडौँ : श्रम संस्कृति पार्टीका सांसदहरुले आज पनि सदनमा विरोध जनाएका छन्। प्रतिनिधि सभाको बैठक सुरु हुनासाथ अध्यक्ष हर्क साम्पाङसहित

  सूचना प्रेस  20 May, 2026

संसदमा हर्क साङ्गपाङ्गलाई सभामुखले दिए चेतावनी

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूलाई चेतावनी दिएका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकको

  सूचना प्रेस  20 May, 2026

प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश मल्ल २० दिन बिदामा

काठमाडौँ : सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदा बसेकी छन् । प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्माको नियुक्तिसँगै

  सूचना प्रेस  20 May, 2026

लागूऔषधसहित विभिन्न स्थानबाट ५ जना पक्राउ

काठमाडौं । विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–१४ बल्खुबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४० ट्याब्लेटसहित काठमाडौं

  सूचना प्रेस  20 May, 2026

हुम्लाको नेप्का गाउँमा पहिराले विद्यालय भवन बगायो

हुम्ला : हुम्लाको चङ्खेली गाउँपालिका–५ नेप्का गाउँमा गए राति खसेको पहिरोले चङ्खेली–५ डाँफेस्थित आधारभूत विद्यालय भवनमा क्षति पु¥याएको छ ।

  सूचना प्रेस  20 May, 2026

प्रतिनिधिसभाको बैठक आजपनि बस्र्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठकमा प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा