१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 11:32 pm
कला/साहित्य

मदन पुरस्कारका लागि छानिए ८ पुस्तक

सूचना प्रेस २०७९ श्रावण २४ मंगलबार ००:००, १०:४७ बजे १ मिनेट पढाइ

काठमाडौं– मदन पुरस्कारका लागि ८ पुस्तक छनौट भएका छन् ।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले पुरस्कार प्रयोजनका लागि प्राप्त भएका २९९ मध्ये ८ पुस्तक छानिएको जानकारी दिनुभयो ।

छानिएका ८ मध्येबाट सर्वोत्कृष्ण पुस्तकले २०७८ सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।