१९ कार्तिक २०८३, बिहिबार Thursday, 5 November 2026
हामीलाई पछ्याउनुहोस्
१९ कार्तिक २०८३, बिहिबार 11:33 pm
कला/साहित्य

पुर्वसांसद सिन्धु जलेसाले ल्याईन तीज गीत ‘तीजै आयो’ (भिडियोसहित)

सूचना प्रेस २०७९ श्रावण २६ बिहिबार ००:००, ०९:५७ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा पुर्वसांसद सिन्धु जलेशा बुढाथोकीले तीज गीत बजारमा ल्याउनुभएको छ । सिन्धुले आफ्नै शब्द र स्वरमा रहेको उक्त गीत बुधबार राजधानीमा आयोजना भएको एक कार्यक्रमबीच सार्वजनिक गर्नुभयो।

शुसिला थापाले निर्देशन गर्नुभएको उक्त भिडियोको सम्पादन भूपेन्द्र अधिकारीले गर्नुभएको छ । शिव पंगेनीको छायाँकन रहेको भिडियालाई रेनेश फागोले रंग संयोजना गरेको सांसद बुढाथोकीले बताउनुभयो ।

तीज गीतको भिडियो