१ कार्तिक २०८३, आइतबार 10:38 pm
कला/साहित्य

यसरी मनाए कलाकारले होली

काठमाडौं । आज फागु पूर्णिमा देशभर रंग, अविर दलेर एक आपसमा प्रेम साटासाट गर्ने पार्व होली स–साना बालबालिकाहरु देखि वृद्धसम्मलाई उत्साहमा बाँध्ने पर्व होली सदा झैं यसपाली पनि धुमधामसँग होली मनाईंदैछ नेपाली कलाकारहरुले पनि होली हर्सोल्लासका साथ होली पर्व मनाएका छन् ।