२६ कार्तिक २०८३, बिहिबार Thursday, 12 November 2026
हामीलाई पछ्याउनुहोस्
२६ कार्तिक २०८३, बिहिबार 9:33 pm
आजदेखि मतदाता नामावली अद्यावधिक गरिने
  सूचना प्रेस  27 August, 2022

मतदाता नामावली आइतबारदेखि अद्यावधिक गरिने

काठमाडौं : आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको तयारीका लागि भदौ १२ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम

  सूचना प्रेस  27 August, 2022

धान र मकैको बीउमा स्याङ्जा आत्मनिर्भर

स्याङ्जा जिल्लामा आवश्यक पर्ने धान र मकैको उन्नत बीउ जिल्लाभित्रै उत्पादन हुने गरेको छ । जिल्लास्थित सूचीकृत विभिन्न समूह, सहकारी

  सूचना प्रेस  27 August, 2022

ढुङ्गेधाराको सात टहरासहित तीन भ¥याङ भत्काइयो

अवैधरुपले बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौँ महानगरपालिकाले वनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेको सात टहरा र तीनवटा भ¥याङ हटाएको

  सूचना प्रेस  27 August, 2022

मकवानपुर जिल्लामा घरेलु हिंसा अत्यधिक बढ्दै

मकवानपुर जिल्लामा महिलामाथिको घरेलु हिंसा बढ्दै गएको एक तथ्याङ्कले जनाएको छ । पुरुषको तुलनामा महिलामाथि घरेलु हिंसाका घटना बढी हुने

  सूचना प्रेस  27 August, 2022

अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्दै चुनावमा जाने एमालेको…

काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने भएको छ । ४

  सूचना प्रेस  27 August, 2022

१७३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि

नेपालमा थप १७३ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ८३९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६५

  सूचना प्रेस  27 August, 2022

केन्द्रीय कमिटीमा अध्यक्ष ओलीको निर्देशन : आफैंले आफैंलाई उम्मेद्वार घोषणा…

काठमाडौ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्ताहरुलाई आफैंले आफैंलाई उम्मेद्वार घोषणा गर्दै नहिड्न निर्देशन दिनुभएको छ । पार्टीको

  सूचना प्रेस  27 August, 2022

दलीय आग्रह भन्दा माथी उठेमात्र विकास सम्भव : विष्णु पौडेल

बुटवल- नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले दलीय आग्रहभन्दा माथि उठेर विकासका काममा अघि बढ्नुपर्ने बताउनुभएको छ । बुटवलमा सम्मेलन

  सूचना प्रेस  27 August, 2022

लय छोड्दै तीज

वर्षभरिका नारी वेदनालाई गीतको माध्यमबाट पोख्ने पर्व तीजले अहिले लय छोड्दै गएको छ । घरपरिवारभित्रको दुःख, समाजको अत्याचार, कुरीति र